Episodes

  • ‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight
    Feb 29 2024

    ‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

    Show More Show Less
    17 mins
  • अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight
    Feb 20 2024

    अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

    Show More Show Less
    15 mins
  • ‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight
    Feb 14 2024

    ‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

    Show More Show Less
    14 mins
  • आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight
    Feb 13 2024

    आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

    Show More Show Less
    16 mins
  • ‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight
    Feb 6 2024

    ‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight

    #PrakashSaput #Spotlight #KantipurSpotlight

    Show More Show Less
    18 mins
  • आमाहरू सौतेनी हुँदैनन् : Spotlight
    Jan 30 2024

    आमाहरू सौतेनी हुँदैनन् : Spotlight

    ‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 

    Show More Show Less
    11 mins
  • थोरै गुरु धेरै साथी : Spotlight
    Jan 23 2024

    थोरै गुरु धेरै साथी : Spotlight

    युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’

    Show More Show Less
    16 mins
  • दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight
    Jan 17 2024

    दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight

    छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।

    Show More Show Less
    8 mins