Episodes

  • हाइ हाइ अंग्रेजी : Audio Book
    Jan 11 2024

    शीर्षक ः हाइ हाइ अंग्रेजी

    कृति ः लक्ष्मी निबन्ध संग्रह

    यो निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालीहरुको अंग्रेजी मोहका बारेमा व्यंग्य गर्नु भएको छ । अंग्रेजीले नेपाली भाषालाई कसरी हेपेको छ र नेपाली समाजमा अंग्रेजीको प्रभाव कस्तो छ भन्नेबारे निबन्धले बोलेको छ ।

    Show More Show Less
    13 mins
  • पाँचौटा चाहिने कुराहरु : Audio Book
    Jan 10 2024

    शीर्षक ः पाँचौटा चाहिने कुराहरु

    कृति ः लक्ष्मी निबन्ध संग्रह

    यस निबन्धमा लक्ष्मी प्रसाद देवकोटाले धर्म, ईश्वर र मानव कर्मका बारेमा प्रकाश पार्नु भएको छ । उहाँले ११ वटा प्रमाण पेश गर्दै धर्म र ईश्वर छन् भन्न खोज्नु भएको छ ।

    Show More Show Less
    11 mins
  • वीरहरु : Audio Book
    Jan 8 2024

    शीर्षक ः वीरहरु

    कृति ः लक्ष्मी निबन्ध संग्रह

    लेखक ः लक्ष्मीप्रसाद देवकोटा

    वीरहरु निबन्धमा देवकोटाले मुलुकका लागि प्राण आहुति दिने वीर शहीदहरुलाई सम्झिने प्रयास गरेका छन् । साथै उनले सामान्य नागरिक र वीरबीचको भिन्नतालाई पनि मसिनो गरी केलाउने प्रयास गरेका छन् ।

    Show More Show Less
    6 mins
  • सुकुलमाथि : Audio Book
    Jan 7 2024

    शीर्षक ः सुकुलमाथि

    कृति ः लक्ष्मी निबन्ध संग्रहबिधा ः

    निबन्धलेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा

    यो निबन्धमा देवकोटाले परम्परावादी सोच र नवीन सोचका बारेमा चिर्ने प्रयास गर्नु भएको छ । यसका लागि उहाँले पलेटी मारेर बस्ने व्यक्ति र मेच टेबलमा बस्ने व्यक्तिलाई दाँज्ने प्रयास गर्नु भएको छ ।

    Show More Show Less
    4 mins
  • लेख्ने बानी : Audio Book
    Jan 4 2024

    शीर्षक ः लेख्ने बानी

    कृति ः लक्ष्मी निबन्ध संग्रह

    बिधा ः निबन्ध

    लेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा

    यो निबन्ध व्यंग्य विनोदमा आधारित छ । अहिलेका लेखकहरु कसका लागि र किन लेख्छन् भनेर प्रश्न गर्दै देवकोटाले आफ्नो लेखनीका बारेमा पाठकलाई जानकारी गराउनु भएको छ । अंग्रेजी मोह र पाश्चात्य साहित्य अनुरागीलाई उहाँले यस निबन्ध मार्फत् कसेर व्यंग्य पनि गर्नु भएको छ ।

    Show More Show Less
    5 mins
  • श्री गणेशाय नमः : Audio Book
    Jan 3 2024

    शीर्षक ः श्री गणेशाय नमः

    कृति ः लक्ष्मी निबन्ध संग्रह

    बिधा ः निबन्ध

    लेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा

    यो निबन्धमा देवकोटाले आफ्नो लेखनशैलीलाई हिन्दूहरुको कुनै पनि कुरा आरमभ गर्दा गणेशलाई सम्झिने परम्परासँग दाँजेर हेर्नु भएको छ । शुरुवात गर्न कति कठिन छ भनेर पनि यस निबन्धमा उल्लेख छ । अझ परम्पराभन्दा बाहिर गएर लेख्नु थप चुनौतीपूर्ण रहेको पनि यस निबन्धबाट प्रकाश पार्न महाकवि देवकोटा सफल हुनु भएको छ ।

    Show More Show Less
    11 mins
  • के नेपाल सानो छ ? : Audio Book
    Jan 2 2024

    के नेपाल सानो छ ?

    लेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटा

    कृति: लक्ष्मी निबन्ध संग्रह

    नेपाल भौगोलिक हिसाबले सानो भए पनि यसको विशालता र विराटताको रुप अर्कै छ भनेर लक्ष्मीप्रसाद देवकोटाले यो निबन्ध लेखेका हुन् । नेपालजस्तो मुलुक अन्यत्र कतै छैन भन्ने दावी यो निबन्धमा गरिएको छ ।

    Show More Show Less
    16 mins
  • भलाद्मी निबन्ध : Audio Book
    Dec 31 2023

    भलाद्मी निबन्ध

    लेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटा

    कृति: लक्ष्मी निबन्ध संग्रह

    पछिल्लो समय भलाद्मीहरुको आनी बानी फेरिएकोमा यस निबन्धमा व्यंग्य गरिएको छ ।

    Show More Show Less
    9 mins