• Australian weather update for Saturday, 16 August 2025 in Nepali language - शनिवार, १६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Aug 15 2025
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show More Show Less
    2 mins
  • Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?
    Aug 15 2025
    Migrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?
    Show More Show Less
    6 mins
  • अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”
    Aug 15 2025
    आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।
    Show More Show Less
    7 mins
  • Trump warns Putin of 'severe consequences' if the war continues - द्वन्द्व जारी नै रहेको खण्डमा ‘परिणामहरू गम्भीर’ हुने पुटिनलाई ट्रम्पको चेतावनी
    Aug 15 2025
    Donald Trump has warned of ‘severe consequences’ if Vladimir Putin blocks peace in Ukraine, while also suggesting Friday’s Alaska meeting could be followed by a second summit that includes Volodymyr Zelenskyy. But there are already signs the Russian leader’s not in the mood for compromise and President Zelenskyy has warned Putin is ‘bluffing’. European leaders, who had feared the American President could sell out Ukraine, now say they’re confident he will push for a ceasefire. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भनिएको प्रत्यक्ष भेटवार्ताको पूर्वसन्ध्यामा एक चेतावनी जारी गरेका छन्। युक्रेनमा शान्ति बहाली गर्ने कार्य रोके “परिणामहरू गम्भीर” हुन सक्ने भनी ट्रम्पले पुटिनलाई चेतावनी दिएका हुन्। अलास्काको एक एयर फोर्स बेसमा स्थानीय समय अनुसार शुक्रवार, अगस्ट १५ मा उक्त बैठक आयोजना हुँदैछ।
    Show More Show Less
    7 mins
  • Top End T20 cricket kicks off in Australia: Nepali community in NT ‘excited’ - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित
    Aug 15 2025
    As Nepal’s national cricket team prepares to debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike, SBS Nepali spoke with Nepalese Cricket Association of Northern Territory (NCANT) President Rajesh Bhusal, who was among the many community members at Darwin Airport on Tuesday, August 12, to welcome the team, about the community’s expectations. - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Show More Show Less
    7 mins
  • SBS Nepali Australian News Headlines: Friday, 15 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ अगस्ट २०२५
    Aug 15 2025
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show More Show Less
    4 mins
  • अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?
    Aug 14 2025
    आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Show More Show Less
    10 mins
  • शुक्रवार, १५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Aug 14 2025
    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show More Show Less
    2 mins