SBS Nepali - एसबीएस नेपाली पोडकास्ट cover art

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

By: SBS
Listen for free

About this listen

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Politics & Government Social Sciences
Episodes
  • Nepal Update: Labour permits for Middle East and Gulf countries suspended, election countdown nears - नेपाल अपडेट: मध्यपूर्व तथा खाडी क्षेत्रमा श्रम स्वीकृति हालका लागि स्थगित, निर्वाचनको माहौल तात्यो
    Mar 2 2026
    Nepal has temporarily suspended labour permits for workers travelling to several Middle Eastern and Gulf countries due to the evolving situation in the region. Listen to the latest weekly update from Nepal, including final preparation for the March 5 polls, the government decides to form a Gen Z Council and footballer Sabitra Bhandari (Samba) receiving treatment support raised by her fans. - मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    Show More Show Less
    9 mins
  • Australian weather update for Tuesday, 3 March 2026 - मङ्गलवार, ३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Mar 2 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show More Show Less
    3 mins
  • किन विशेष बन्यो सिड्नीको समलिङ्गी अधिकार सम्बन्धी यस वर्षको परेड 'मार्डी ग्रा'?
    Mar 2 2026
    यस वर्षको समलैंगिक महोत्सव मार्डी ग्रा परेडमा हजारौँले भाग लिएका छन्। सन् १९७८ मा पहीलोपटक सिड्नीमा समलिङ्गी अधिकार सम्बन्धी परेड भएको थियो। त्यसको ४८ वर्ष पछि, परेड मार्गलाई राष्ट्रिय सम्पदा सुचीमा समावेश गर्ने निर्णय पछि यस वर्षको एलजीबीटीआईक्यू प्लस समुदायको परेड विशेष बनेको छ।एक रिपोर्ट।
    Show More Show Less
    7 mins
No reviews yet
In the spirit of reconciliation, Audible acknowledges the Traditional Custodians of country throughout Australia and their connections to land, sea and community. We pay our respect to their elders past and present and extend that respect to all Aboriginal and Torres Strait Islander peoples today.